Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

Mabel Mega Mart मा फोनपे क्युआर कोर्ड प्रयोगकर्तालाई १५% सम्म छुट

ज्ञानमाण्डू। Mabel Mega Mart बाट सामान खरिद गरि फोनपे क्युआर कोड (QR Code) बाट बिल भुक्तानी गर्दा रु. २५००  सम्मको खरीदमा ग्राहकले १५ प्रतिशत सम्मको छुट प्राप्त गर्नसक्नेछन् । मिति २०७७/०४/२९ गतेबाट संचालनमा आएको Mabel Mega Mart राजधानीको नयाँ बानेश्वर, मेडिसिटी अस्पताल र टिकाथलीमा सोरुमहरु रहेका छन् ।

 

ग्रोसरी, लत्ताकपडा लगायत अन्य सामानहरु खरिद गर्न सकिने Mabel Mega Mart मार्फत् सामान होम डेलिभरीमा समेत ग्राहकले क्युआर कोड मार्फत बिल भुक्तानी गर्न सक्नेछन् । साथै ग्राहकले अनलाईन अर्डर फोन नं. ९८०१२३५३४५ र https://www.nepalgramodhyog.store मार्फत् पनि सेवा लिन सक्नेछन् । साथै नयाँ बानेश्वर फोन नं. ९८०१०००८०९, मेडिसिटी अस्पताल फोन नं. ९८०१२३५३४३ र टिकाथली फोन नं. ९८०१२३५३४२ बाट पनि सेवा लिन सकिनेछ । साथै बिशेष छुट योजना साउन २९ गतेदेखि भाद्र १२ गतेसम्म लागुहुने कुरा मार्टले जनाएको छ ।

Mabel Mega Mart


slc share training