Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

बढीमा पचास प्रतिशत कर्मचारीबाट कार्यसम्पादन गर्न नेपाल राष्ट्र बैंककाे निर्देशन

ज्ञानमाण्डू। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को संक्रमण जोखिम दिनानुदिन बढ्दै गई रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी एवं सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम बैंकिंग सेवा सुचारु गर्नुपर्ने देखिएकोले उच्च सतर्कता सहित सेवा सुचारु गर्न नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना जारी गरी सुचित गरेको छ।

Nepal Rastra Bank

Ad Below News Title

Mega Bank

Ad After News Content