नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन –२०७७ जारी
ज्ञानमाण्डू।
नेपाल राष्ट्र बैंकले साे बैंकबाट भुक्तानी सम्बन्धी कार्य गर्न
अनुमतिपत्रप्राप्त संस्थाहरूलाई भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन
–२०७७ जारी गरेकाे छ ।
प्रतिकृया दिनुहोस्