Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

नेप्से १३९२.६८ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से ११.३ अङ्कले बढेर १३९२.६८ पुगेको छ ।

आज बैंकिंग उपसमूह ७.९२ अङ्कले, ट्रेडिङ्ग उपसमूह ११.८८ अङ्कले, विकास बैंक उपसमूह ७.६७ अङ्कले, हाइड्रोपावर उपसमूह ३.०५ अङ्कले, फाइनान्स उपसमूह ७.११ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १०३.४८ अङ्कले, उत्पादन उपसमूह १५.२७ अङ्कले, अन्य उपसमूह ९.५६ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १४.५८ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १२९.५६ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.२१ अङ्कले बढेका छन् भने होटेल उपसमूह २७.४७ अङ्कले घटेकाे छ । 
 

slc share training