Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

एसइई(सेकेन्डरी एजुकेसन एक्जाम)को नतिजा सार्वजनिक

 
ज्ञानमाण्डू।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई(सेकेन्डरी एजुकेसन एक्जाम)को नतिजा आज सार्वजनिक गरेको छ ।

How to see SEE/SLC Result 2076/2077? विद्यार्थीहरुले प्रकाशित नतिजा हेर्नका लागि  तल दिएका लिङ्कमा क्लिक गर्नु होस्:

 
साथ साथै विविन्न Website, SMS र IVR मार्फत पनि एसइइ परीक्षा २०७६/२०७७  को नतिजा हेर्न सकिने छ ।
एसईई स्पेस सिम्बोल नम्बर (SEE<space>Symbol No) टाइप गरी १६०० मा सन्देश पठाउने ।
SMS मार्फत एसइइ परीक्षाको नतिजा हेर्न Type SEE <space> Symbol-Number and Send SMS to 35001
 
काेभिड-१९ का कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई(सेकेन्डरी एजुकेसन एक्जाम)को परीक्षा स्थगित गरिएकाे थियाे । राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीहरूकाे सम्बन्धित विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरेकाे हाे। 

SEE/SLC Result 2076/2077

Ad Below News Title

Mega Bank

Ad After News Content