Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नबिल शेयर लाेन ७.७५% आकर्षक ब्याजदरमा

ज्ञानमाण्डू। नेपाल धितोपत्र बजार (NEPSE) मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकले सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउन पाउँदा बैंक गौरवान्वित रहेको जनाएको छ ।

रु. ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५% को आकर्षक ब्याजदरमा उपलब्ध रहेको बैंकले जनाएको छ । आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिनेछ ।


Ad After News Content

GME

Enjoy Your Study