Digital Payment मार्फत विप्रेषण काराेबार गरी नेपालमा रकम भित्र्याउन सकिने
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले साे बैंकबाट इजाजतपत्र प्राप्त गरी विप्रेषण काराेबार गरिरहेका बैंक तथा वित्तीय संस्था एवं विप्रेषण कम्पनीहरू तथा सराेकारवाला सबैको जानकारीको लागि आज Digital माध्यमबाट रकम भित्र्याउन सक्ने व्यवस्था सम्बन्धी सूचना प्रकाशित गरेकाे छ।
प्रतिकृया दिनुहोस्