Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

एनआरएन लघु वित्तको विशेष साधारण सभा असाेज १८ गते

ज्ञानमाण्डू। एनआरएन लघु वित्त वित्तीय संस्थाले एक सूचना जारी गरी २०७७/०६/०४ गते बसेको सञ्चालक समितिको ५२ औँ  बैठकद्वारा निर्वाचन सहितको विशेष साधारण सभा २०७७ साल असाेज १८ गते आइतबारका दिन हाेटल दिनेश कैलालीमा विहान ११ बजे हुने कुरा जनाएको छ ।

सूचना

 NRN Laghubitta Bittiya Sanstha Ltd

Ad After News Content

GME

Enjoy Your Study