एनआरएन लघु वित्तको विशेष साधारण सभा असाेज १८ गते
ज्ञानमाण्डू। एनआरएन
लघु वित्त वित्तीय संस्थाले एक सूचना जारी गरी २०७७/०६/०४ गते बसेको
सञ्चालक समितिको ५२ औँ बैठकद्वारा निर्वाचन सहितको विशेष साधारण सभा २०७७ साल असाेज १८ गते आइतबारका दिन हाेटल दिनेश कैलालीमा विहान ११ बजे हुने कुरा जनाएको छ ।
सूचना
प्रतिकृया दिनुहोस्