Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Enjoy Your Study विषयक Online Course शुरु

ज्ञानमाण्डू। ज्ञानमाण्डूको प्रकाशक संस्था साइन्टिफक लर्निङ सेन्टरले विभिन्न तालीम कार्यक्रमहरु संचालन गर्ने क्रममा विद्यार्थी लक्षित Enjoy Your Study नामक Online Course शुरु गरेको छ । सामान्यतया पढ्ने,लेख्ने र संझने शब्दलाई एउटै सन्दर्भमा बुझिने गरेको परिप्रेक्ष्यमा पढ्ने शब्द अलग हो,यसको तरिका पनि फरक हुन्छ, लेख्ने शब्द अलग हो, यसको तरिका पनि फरक हुन्छ र संझने शब्द पनि अलग हो, यसको तरिका पनि फरक हुन्छ भन्ने मूल्य तथा पढ ! पढ ! पढ ! होइन, यसरी पढ ! भन्ने संस्कारको विकास गरौ भन्ने मान्यतानुरुप यो कोर्सको सृजना गरिएको कुरा सो कम्पनीले जनाएको छ ।

सो कम्पनीका प्रमुख प्रशिक्षक उत्सव ढकाल Facilitator रहेको सो कोर्सको माध्यमबाट सहभागीहरुले प्रभावकारी सिकाइका विभिन्न तरिकाहरु र लामो समय सम्म सम्झने विधिहरुको वारेमा जानकारी लिन सक्ने कुरा कम्पनीले जनाएको छ । प्रमुख प्रशिक्षक तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले आज ZOOM बाट सो कोर्सको शुभारम्भ गर्नुभएकाे हाे।

यहां क्लिक गरी https://scientificlearn.com/courses/enjoy-your-study/ सो कोर्सको विस्तृत जानकारी लिन र कोर्स खरीद गरी Enroll गर्न सकिन्छ ।

Ad After News Content

GME

Enjoy Your Study