Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

आन्तरिक उडानमा उत्साह, अन्तर्राष्ट्रिय उडान भने बढेन


ज्ञानमाण्डू। कोभिड–१९ महामारीका कारण छ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे पनि दशैँ, तिहार, छठलगायत पर्वले आन्तरिक उडानमा यात्रुको सङ्ख्या सन्तोषजनक रहेको छ । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भए पनि अहिलेसम्म उडान सङ्ख्या बढ्न सकेको छैन । 

Ad After News Content

GME

Enjoy Your Study