Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

मुस्ताङ घरपझोङको नयाँ शाखा सहित ग्लोबल आइएमई बैङ्कको शाखा सञ्जाल ७३ जिल्लामा

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्क लिमिटेडले आइतबारदेखि मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैङ्कको शाखा कार्यालयहरूको सङ्ख्या २६४ पुगेको छ ।


http:// 

 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैङ्कले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।


http://

 

ग्लोबल आइएमई बैङ्कले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन काउन्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/समर्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad After News Content

GME

Enjoy Your Study