मेरो माइक्रोफाइनान्सले बोनस शेयर र नगद लाभांश दिने
ज्ञानमाण्डू। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मिति २०७७ कात्तिक १९ गते बसेको सञ्चालक
समितिको बैठकले आ.ब.२०७६/०७७ मा संस्थाले प्राप्त गरेको मुनाफा रकमको १६.९३ प्रतिशतले हुन आउने बोनस शेयर र ०.८९ प्रतिशतले हुन आउने कर प्रयोजनका लागि नगद
लाभांश स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र संस्थाले प्रस्ताव गरेको लाभांश
नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित
भएपछि मात्र वितरण गरिने कुरा मेराे माइक्रोफाइनान्स लघुवित्तले
जनाएको छ ।
प्रतिकृया दिनुहोस्