Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेपाल एसबिआई बैंकको प्रमुख संचालन अधिकृतमा यादभेन्द्र कान्त

ज्ञानमाण्डू। नेपाल एसबिआई बैंकको प्रमुख संचालन अधिकृतमा यादभेन्द्र कान्त नियुक्त हुनुभएकाे छ। भारतीय स्टेट बैंक (एसबिआई)को तर्फबाट उहाँले कात्तिक १५ गतेदेखि प्रमुख संचालन अधिकृतको जिम्वेवारी पाउनुभएकाे बैंकले जनाएकाे छ । साथै नायव कार्यकारी अधिकृत पदमा कम्पनीका प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई नियुक्त गरीएको बैंकले जनाएकाे छ ।
http://

Ad Below News Title

Mega Bank

Ad After News Content