Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

नेप्से १७७८.१२ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से ३६.३२ अङ्कले बढेर १७७८.१२ पुगेको छ ।
आज बैंकिंग उपसमूह २.७१ अङ्कले, ट्रेडिङ उपसमूह १९८.४ अङ्कले, होटेल उपसमूह १८१.६३ अङ्कले, विकास बैंक उपसमूह २८.९९ अङ्कले, हाइड्रोपावर उपसमूह २१.६३ अङ्कले, फाइनान्स उपसमूह १३.७६ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३९९.१६ अङ्कले, उत्पादन उपसमूह २०४.७३ अङ्कले, अन्य उपसमूह ५८.१५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ४६.३८ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ३७६.१५ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०७ अङ्कले बढेका छन् ।

slc share training