Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्से १९९७.०५ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से २८.७९ अङ्कले बढेर १९९७.०५ पुगेको छ ।
आज ट्रेडिङ उपसमूह १५१.०७ अङ्कले, होटेल उपसमूह ४.९६ अङ्कले, हाइड्रोपावर उपसमूह ८९.२३ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १९३.०४ अङ्कले, उत्पादन उपसमूह ७३.६३ अङ्कले, अन्य उपसमूह ४०.२८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ३७.६ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ८२३.३५ अङ्कले बढेका छन् भने बैंकिंग उपसमूह ७.३८ अङ्कले, विकास बैंक उपसमूह ४८.१४ अङ्कले, फाइनान्स उपसमूह ५.४१ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१३ अङ्कले घटेका छन् ।

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME