Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

फेवातालको सीमाना निर्धारणपछि संरक्षणको गुरुयोजना

ज्ञानमाण्डू। भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री पद्य्माकुमारी अर्यालले पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको चार किल्ला निर्धारण र सीमाना एकिन गरेपछि संरक्षणको गुरुयोजना निर्माण गरिने बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिको आज पोखरामा भएको पहिलो बैठकमा उहाँले विगतदेखी नटुङ्गिएको फेवातालको सीमा कायम गर्ने विषयलाई अन्तिम हुने गरी समितिले काम गर्नुपर्नेमा जोड दिनुभयो । 

slc share training