सानिमा जनरल इन्स्योरेन्सकाे शेयर नेप्सेमा सूचिकृत, भाेलिदेखि काराेबार
ज्ञानमाण्डू। हालसालै IPO निष्कासन गरेको सानिमा जनरल इन्स्योरेन्सकाे प्रति शेयर अङ्कित तथा चुक्ता मूल्य रु १०० कायम भएको १ करोड कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आज २०७७ कात्तिक १८ गते सूचीकरण भएको छ। उक्त कम्पनीको शेयर प्रति कित्ता रु १०३.७३ देखि रु ३११.१९ सम्म कारोबार हुने कुरा नेप्सेले जनाएको छ।
प्रतिकृया दिनुहोस्