Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

नेप्से १९३५.६३ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से ९६.८८ अङ्कले घटेर १९३५.६३ पुगेको छ । 
आज बैंकिंग उपसमूह ४४.३३ अङ्कले, ट्रेडिङ उपसमूह ८६.४२ अङ्कले, होटेल उपसमूह ५१.९७ अङ्कले, विकास बैंक उपसमूह ८०.९२ अङ्कले, हाइड्रोपावर उपसमूह ११०.४१ अङ्कले, फाइनान्स उपसमूह २०.५३ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ५२९.९९ अङ्कले, उत्पादन उपसमूह १४०.२४ अङ्कले, अन्य उपसमूह १३९.५१ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ६६९.६१ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.११ अङ्कले घटेका छन् ।

Ad Below News Title

slc share training