Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

नेप्से १९९५.३५ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से ९.०४ अङ्कले घटेर १९९५.३५ पुगेको छ । 
आज हाइड्रोपावर उपसमूह ८३.८९ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०९ अङ्कले बढेका छन् भने बैंकिंग उपसमूह ७.६९ अङ्कले, ट्रेडिङ उपसमूह ८६.४ अङ्कले, होटेल उपसमूह ८.१२ अङ्कले, विकास बैंक उपसमूह ३१.८ंं७ अङ्कले, फाइनान्स उपसमूह १५.१२ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १३१.७५ अङ्कले, उत्पादन उपसमूह १०४.७६ अङ्कले, अन्य उपसमूह १८.५२ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ३.७१ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १२०.६६ अङ्कले घटेका छन् ।

Ad Below News Title

slc share training