Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

सुन साथै चाँदीको मूल्यमा गिरावट

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ १५ गते, बिहिबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

बिहिबार सुनको मूल्यमा गिरावट आउदा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँमा किनबेच हुँदैछ ।

Ad Below News Title

Mega Bank

Ad After News Content