Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

शिखर इन्स्याेरेन्सले ३८ प्रतिशत लाभांश प्रदान गर्ने

shikhar insurance

ज्ञानमाण्डू। शिखर इन्स्याेरेन्सको २०७७ साल पाैष २० गते बसेको संचालक समितिको बैठकले बीमा समिति र कम्पनीको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७६/७७ का लागि ३६.१ प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागि १.९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा शिखर इन्स्याेरेन्सले जनाएको छ ।


Mega Bank

Ad After News Content