शिखर इन्स्याेरेन्सले ३८ प्रतिशत लाभांश प्रदान गर्ने

ज्ञानमाण्डू। शिखर इन्स्याेरेन्सको २०७७ साल पाैष २० गते बसेको संचालक समितिको बैठकले बीमा समिति र कम्पनीको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७६/७७ का लागि ३६.१ प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागि १.९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा शिखर इन्स्याेरेन्सले जनाएको छ ।
प्रतिकृया दिनुहोस्