Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

हेर्नुहोस् आजको विदेशी विनिमयदर

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ४७ पैसा र बिक्रि दर ११७ रुपैयाँ ०७ पैसा रहेको छ। 

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ ७७ पैसा र बिक्रि दर १४२ रुपैयाँ ५० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ४१ पैसा र बिक्रि दर १६० रुपैयाँ २३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ५५ पैसा र बिक्रि दर १३२ रुपैयाँ २२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियान डलरको खरिद दर नेपाली ८९ रुपैयाँ ८८ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ५० पैसा र बिक्रि दर ९१ रुपैयाँ ९७ पैसा रहेको छ ।


Sunrise Bank

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME