Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

हेर्नुहोस् आजको विदेशी विनिमयदर

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ९५ पैसा र बिक्रि दर ११७ रुपैयाँ ५५ पैसा रहेको छ। 

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ १० पैसा र बिक्रि दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ २२ पैसा र बिक्रि दर १५९ रुपैयाँ ०३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ २४ पैसा र बिक्रि दर १३१ रुपैयाँ ९२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियान डलरको खरिद दर नेपाली ८९ रुपैयाँ ६५ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ४४ पैसा र बिक्रि दर ९१ रुपैयाँ ९१ पैसा रहेको छ । 


Sunrise Bank

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME