Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

किसान लघुवित्त वित्तीय संस्थाले सवारी साधन तथा अन्य कार्यालय समानहरू लिलाम बिक्री गर्दै

 kisan laghubitta

ज्ञानमाण्डू। किसान लघुवित्त वित्तीय संस्था साबिकको एनआरएन लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय धनगढी, कैलालीसँग पाँच वटा लघुवित्त वित्तीय संस्थाहरू मर्ज हुँदा सञ्चालनमा रहेका तर मर्जर पश्चात आवश्यकता भन्दा बढी भएका सवारी साधन, जेनरेटर र सर्भरहरू जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्नका निमित्त किसान लघु वित्त वित्तीय संस्थाले लिलामी सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

इच्छुक व्यक्ति वा फर्महरूले उक्त सूचनामा उल्लेख गरिएका सर्तहरूको अधीनमा रही सिलबन्दी बोलपत्र पेस गर्नसक्ने कुरा कम्पनीले जनाएकाे छ ।

Ad Below News Title

slc share training