Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

मेगा बैंककाे ५ लाखसम्मको दुर्घटना बीमा पाइने अभिभावक बचत खाता सञ्चालनमा

mega bank

ज्ञानमाण्डू। मेगा बैंकले अभिभावक बचत खाता संचालनमा ल्याएको छ । बचतसँगै छोराछोरीको भविष्य सुरक्षित र सुनिश्चित पार्ने उद्देश्यले यस खाता संचालनमा ल्याएको बैंकले जनाएको छ । यस खाता न्यूनतम पाँच सय रुपैयाँमा खोल्न सकिन्छ । वार्षिक ४ दशमलव ५० प्रतिशत व्याजदर पाईन्छ । यस खातावाला अभिभावकको ५ लाख सम्म दुर्घटना बीमाको पनि व्यवस्था रहेको छ । 

 

 

त्यस्तै, बैंकले निःशुल्क चेकबुक तथा अनलाइन बैंकिङ्ग, निःशुल्क भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्गको पनि सुविधा दिएको छ । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने र डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी विभिन्न सुविधाहरु समेत रहेको बैंकले बताएको छ ।

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME