Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

नेप्से २४२४.८४ अङ्कमा


ज्ञानमाण्डू। आज नेप्से ५०.२ अङ्कले बढेर २४२४.८४ पुगेको छ ।
आज बैंकिंग उपसमूह २१.३६ अङ्कले, होटेल उपसमूह २४.५१ अङ्कले, विकास बैंक उपसमूह २०.८१ अङ्कले, हाइड्रोपावर उपसमूह ५१.१३ अङ्कले, फाइनान्स उपसमूह १४.१५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २२१.६१ अङ्कले, उत्पादन उपसमूह ५१.५६ अङ्कले, अन्य उपसमूह १०४.७५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १०२.५३ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १६५.६८ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०५ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह ७३.३५ अङ्कले घटेकाे छ ।

infolink

Mega Bank

slc share training