Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

अब देखि धितोपत्र काराेबार राफसाफ दुई दिनभित्र

 sebon

ज्ञानमाण्डू। नेपाल धितोपत्र बोर्डले तीन दिनभित्र शेयर कारोबार राफसाफ गर्ने व्यवस्था (टी+३) लाई संशोधन गर्दै कारोबार समयको दुई दिनभित्र राफसाफ गर्ने व्यवस्था (टी+२) लागू गरेकाे छ । धितोपत्र कारोबार थप गतिशिल, सहज र सरल हुने विश्वासका साथ नयाँ व्यवस्था टी+२ लागू गरेकाे कुरा बाेर्डले जनाएकाे छ ।


Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME