Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

नेप्से २५२४.०० अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से ४८.७४ अङ्कले बढेर २५२४.०० पुगेको छ ।


आज ट्रेडिङ उपसमूह ८२.८२ अङ्कले, होटेल उपसमूह २७.५२ अङ्कले, हाइड्रोपावर उपसमूह ५९.२१ अङ्कले, फाइनान्स उपसमूह १६.०९ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ४९०.३ अङ्कले, उत्पादन उपसमूह ४१.७१ अङ्कले, अन्य उपसमूह ५३.९२ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ३३४.२५ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५७२.११ अङ्कले बढेका छन् भने बैंकिंग उपसमूह ३.७१ अङ्कले, विकास बैंक उपसमूह ०.१७ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०४ अङ्कले घटेका छन् ।

Ad Below News Title

Mega Bank

Ad After News Content