Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १८ औ वार्षिक साधारण सभा फागुन २५ गते


 ज्ञानमाण्डू।लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले १८ औ वार्षिक साधारण सभा फागुन २५ गते, काठमाडौँमा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको १०९ औँ बैठक मिति २०७७ साल माघ २० गतेका दिन गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले १८ औ वार्षिक साधारण सभा सम्बन्धि विस्तृत विवरण यथासिग्र प्रकाशित गर्ने जानकारी दिएको छ। 

Sunrise Bank

Ad Below News Title

Ad After News Content

IME

Enjoy Your Study

GME