Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

हेर्नुहोस् आजको विदेशी विनिमयदर

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ४४ पैसा र बिक्रि दर ११७ रुपैयाँ ०४ पैसा रहेको छ। 

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४० रुपैयाँ १६ पैसा र बिक्रि दर १४० रुपैयाँ ८९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ २८ पैसा र बिक्रि दर १६० रुपैयाँ १० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ६८ पैसा र बिक्रि दर १३० रुपैयाँ ३५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ६३ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ९८ पैसा र बिक्रि दर ९१ रुपैयाँ ४४ पैसा रहेको छ ।


slc share training