Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

हेर्नुहोस् आजको विदेशी विनिमयदर, १ अमेरिकि डलर ११७ रुपैयाँ ०४ पैसामा कारोबार हुदै

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ४४ पैसा र बिक्रि दर ११७ रुपैयाँ ०४ पैसा रहेको छ। 

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४० रुपैयाँ १० पैसा र बिक्रि दर १४० रुपैयाँ ८२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ४५ पैसा र बिक्रि दर १६० रुपैयाँ २७ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ २७ पैसा र बिक्रि दर १२९ रुपैयाँ ९४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८९ रुपैयाँ १६ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ १४ पैसा र बिक्रि दर ९१ रुपैयाँ ६१ पैसा रहेको छ ।

Ad Below News Title

Mega Bank

Ad After News Content