Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्से परिसूचकले पुन २५०० को विन्दु पार

ज्ञानमाण्डू।धितोपत्र बजार मापक नेप्से परिसूचकले पुन २५०० को विन्दु पार गरेको छ। ईण्ट्राडेमा नेप्से परिसुचकले यो दोस्रो पटक २५०० को विन्दु पार गरेको हो । यो समाचार तयार पार्दा सम्म नेप्से परिसूचक २५०६ दशमलव १५ को विन्दुमा कायम भएको छ।


Ad Below News Title

Mega Bank

Ad After News Content