Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

नेप्से २५५४.१३ अङ्कमा




ज्ञानमाण्डू। आज नेप्से ४४.९४ अङ्कले घटेर २५५४.१३ अङ्कमा पुगेको छ ।




आज बैंकिंग उपसमूह ३७.४९ अङ्कले, ट्रेडिङ उपसमूह ५५.१ अङ्कले, होटेल उपसमूह १७.३६ अङ्कले,
विकास बैंक उपसमूह ४७.४९ अङ्कले, हाइड्रोपावर उपसमूह २७.७५ अङ्कले, फाइनान्स उपसमूह २५.७२ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १७६.१८ अङ्कले, उत्पादन उपसमूह ७२.२७ अङ्कले, अन्य उपसमूह ३६.७८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ६०.४८ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २९९.७८ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०४ अङ्कले घटेका छन् ।


Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content