Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

नेप्सेमा अरुण काबेलीको ५.७१ प्रतिशत बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार अरुण काबेली पावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार अरुण काबेली पावर लिमिटेडको कुल ८ लाख ५६ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ दशमलव ७१ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training