Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा आगामी जेठ २६ देखि


ज्ञानमाण्डू।२०७७ सालको कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। मंगलबार बसेको बोर्डको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो ।

बोर्डले २०७७ सालको कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन हुने बताएको छ भने २०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि जेठ २४ गतेसम्म सन्चालन हुने जानकारी दिएको छ ।

परीक्षा समय: बिहान ८ बजे देखी ११ बजेसम्म हुनेछ।

कक्षा १२ को परीक्षा तालिका निम्नानुसार रहेको छ :

Ad Below News Title

Mega Bank

Ad After News Content