Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

नबिल बैंकको ३३. ५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार नबिल बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार नबिल बैंकको कुल ३ करोड ३८ लाख २६ हजार ६१६ दशमलव २९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३३ दशमलव ५० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।


Ad Below News Title

Mega Bank

Ad After News Content