Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title


हेर्नुहोस् आजको विदेशी विनिमयदर


ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर एक सय १६ रुपैयाँ १६ पैसा तथा बिक्रि दर ११६ रुपैयाँ ७६ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३८ रुपैयाँ ८६ पैसा र बिक्रि दर १३९ रुपैयाँ ५७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ ७५ पैसा र बिक्रि दर १६२ रुपैयाँ ५८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २४ रुपैयाँ ९२ पैसा र बिक्रि दर १ सय २५ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ २१ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ १४ पैसा र बिक्रि दर ९३ रुपैयाँ ६२ पैसा रहेको छ ।

Sunrise Bank

Ad Below News Title

Ad After News Content

Bottom News Content

Bottom News Content