Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

नेप्सेमा नेपाल बंगलादेश बैंकको बोनस शेयर र हकप्रद शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बिहिबार चैत ५ गतेका दिन नेपाल बंगलादेश बैंक लिमिटेडको बोनस शेयर र हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहिबार नेपाल बंगलादेश बैंक लिमिटेडको कुल ५० लाख ६९ हजार ५८२ कित्ता बोनस शेयर तथा २२ हजार ८२९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

Ad Below News Title

Mega Bank

Ad After News Content