Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२०.४०

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज २०७७ साल चैत ३१ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १९ रुपैयाँ ८० पैसा तथा बिक्रि दर १२० रुपैयाँ ४० पैसा रहेको छ। 

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४२ रुपैयाँ ६५ पैसा र बिक्रि दर १४३ रुपैयाँ ३६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६४ रुपैयाँ ७० पैसा र बिक्रि दर १६५ रुपैयाँ ५३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ६९ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ३४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ४० पैसा र बिक्रि दर नेपाली ९१ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ५१ पैसा र बिक्रि दर ९५ रुपैयाँ ९९ पैसा रहेको छ ।

Ad Below News Title

Mega Bank

Ad After News Content