Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

धितोपत्र बजारमा २७.४७ अंकको वृद्धि, नेप्से परिसूचक २६७३.३१ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २६७३ दशमलव ३१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव १२ अंकले बढेर ४७८ दशमलव २४ को विन्दुमा पुगेको छ ।



आज कूल २२० कम्पनीका १ करोड ०८ लाख १९ हजार ५३५ कित्ता शेयर रु ५ अर्ब ८१ करोड ०६ लाख ७३ हजार ०७१ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह ३ दशमलव ३८ अङ्कले बड्दा ट्रेडिङ उपसमूह २२१ दशमलव ६७ अङ्कले, होटल तथा पर्यटन २३.१९ अङ्कले, विकास बैंक १५.२३ अङ्कले, जलवि द्धुत २१.०७ अङ्कले, वित्त १७.४९ अङ्कले, निर्जीवन बीमा १७६.४८ अङ्कले, उत्पादन १३९.७ अङ्कले, अन्य उपसमूह ५३.१३ अङ्कले, लघुवित्त ६५.१२ अङ्कले, जीवन बीमा २६७.१८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०२ अङ्कले र लगानी उपसमूह १ दशमलव ४९ अङ्कले बढेको छन् ।
 

infolink

Mega Bank

slc share training