Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्सेमा सुर्या लाईफ इन्स्योरेन्सको १० लाख ७७ हजार कित्ता बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार, बैशाख २४ गतेका दिन सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा शुक्रबार सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको सोहि बोनस शेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

Ad Below News Title

Mega Bank

Ad After News Content