Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्सेमा स्वाभिमान लघुवित्तको २०% बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार, बैशाख २३ गतेका दिन स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहिबार स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल १ लाख ५३ हजार ४२३.६० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा बिहिबार सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।



Ad Below News Title

Mega Bank

Ad After News Content