Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

नेप्सेमा लाईफ इन्स्योरेन्स कर्पोरेशनको २० लाख कित्ता बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार, जेठ २५ गतेका दिन लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कुल २० लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।



लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

slc share training