Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्सेमा मिर्मिरे लघुवित्तको थप २४ हजार ७९६.८० कित्ता शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार, अषाढ २१ गतेका दिन मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार मिर्मिरे लघुवित्तको थप २४ हजार ७९६.८० कित्ता शेयर सूचीकृत भएको हो ।


मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले साविक स्वेडा लघुवित्त वित्तिय संस्था लिमिटेडलाई १:०.६३ को अनुपातमा प्राप्ति(एक्वायर) गर्दा कायम हुन आएको स्वेडा लघुवित्त वित्तिय संस्था लिमिटेड तर्फको संस्थापक शेयर आफ्नो अर्थात मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको नाममा सूचीकृत भएको नेप्सेले जनाकारी दिएको छ ।

Ad Below News Title

Mega Bank

Ad After News Content