Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. ११९.०९



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल भदाै ४ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १८ रुपैयाँ ४९ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ०९ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३८ रुपैयाँ ५६ पैसा र बिक्रि दर १३९ रुपैयाँ २६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६२ रुपैयाँ २४ पैसा र बिक्रि दर १६३ रुपैयाँ ०६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ १७ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ८३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८४ रुपैयाँ ८९ पैसा र बिक्रि दर नेपाली ८५ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९२ रुपैयाँ ९५ पैसा र बिक्रि दर ९३ रुपैयाँ ४२ पैसा रहेको छ ।

Mega Bank

Ad After News Content