Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

कपिलवस्तु जिल्लाको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा विस्तार


ज्ञानमाण्डू।मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबार थालेको हो । यो मेगा बैंकको २०१ औं शाखा हो ।

मेगा बैंकले साउनयता १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

Mega Bank

slc share training