Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

रिलायन्स लाइफ इन्स्योरेन्समा राेजगारीकाे अवसर

reliance life insurance

Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। देशका विभिन्न स्थानमा हाल सम्म ११९  शाखा तथा उपशाखा विस्तार गरी ग्राहकहरुलाई उत्कृष्ट जीवन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको रिलायन्स लाइफ इन्स्योरेन्स लि. को विभिन्न शाखा र उपशाखाका लागि दक्ष तथा अनुभवी शाखा प्रमुख (Branch Manager) को आवश्यकता भएकाले इच्छुक आवेदकहरुलाई आफ्नो निवेदन (Application Letter/CV) साे सूचना प्रकाशित भएको ७ दिन भित्र निवेदनमा आफूले आवेदन दिन चाहेका शाखा र उपशाखा खुलाइ jobs@relifeinsurance.com मा पठाउन रिलायन्स लाइफ इन्स्योरेन्सले अनुरोध गरेकाे छ । 


प्रदेशस्थान
प्रदेश १रंगेली,चैनपुर,उर्लाबारी
प्रदेश २जलेश्वर,लालबन्दी
प्रदेश ३:बागमती प्रदेशचरिकोट
प्रदेश ५: लुम्बिनी प्रदेशरोल्पा

infolink

admana

Mega Bank

slc share training