Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

बीमा समितिद्वारा दुर्घटना बीमा निर्देशिका - २०७८ जारी

beema samiti

ज्ञानमाण्डू। बीमा समितिले दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । निर्देशिका अनुसार बीमा कम्पनीहरूले व्यक्तिगत बीमालेखमा न्यूनतम प्रतिव्यक्ति प्रतिहजार दुई रुपैयाँका दरले बीमा शुल्क लिनु पर्नेछ । सामूहिक दुर्घटना बीमालेखको हकमा भने २ जनादेखि २५ जनासम्मको समूहको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम २ रुपैयाँ, २६ देखि १०० जनासम्मको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम १ रुपैयाँ ७५ पैसा, १०० जना भन्दा बढीका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम १ रुपैयाँ ५० पैसा लिनु पर्नेछ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content