हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२०.६८

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल पुष ९ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय २० रुपैयाँ ०८ पैसा तथा बिक्रि दर १२० रुपैयाँ ६८ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३५ रुपैयाँ ९४ पैसा र बिक्रि दर १३६ रुपैयाँ ६२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६० रुपैयाँ ९४ पैसा र बिक्रि दर १६१ रुपैयाँ ७५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ४५ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ १० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ९५ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ ६८ पैसा र बिक्रि दर ९४ रुपैयाँ १५ पैसा रहेको छ ।
प्रतिकृया दिनुहोस्