Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२२.२८



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल पुष १ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय २१ रुपैयाँ ६८ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ २८ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३७ रुपैयाँ १८ पैसा र बिक्रि दर १३७ रुपैयाँ ८५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ ३२ पैसा र बिक्रि दर १६२ रुपैयाँ ११ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ६४ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ २९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ७५ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९४ रुपैयाँ ५४ पैसा र बिक्रि दर ९५ रुपैयाँ ०० पैसा रहेको छ ।

slc share training